चुम्लुङ र लिम्बुवान मञ्च युएईले बलिहाङ तङ्नाम मनाउने

युएई । किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान सामाजिक मन्च युएई संयुक्त बलिहाङ तङ्नाम २०२२ मनाउने भएको छ । ६ नोभेम्बर २०२२ मा याक एण्ड यति होटल एभरेष्ट क्लब बरदुबाईमा मनाउने कियाचु युएईका अध्यक्ष...

कियाचु ललितपुरको अध्यक्षमा टंक लिम्बू निर्वाचित

ललितपुर, भदौ २५ । किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ । शनिबार किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा ललितपुरमा अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर...

साहित्यकार सुब्बालाई ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ प्रदान

दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोडमा शुक्रबार आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।...

बेलायतकी महारानी एलिजाबेथ द्वित्तीयको निधन

लिम्बुवानखबर, २४ भदौं । ७० वर्षसम्म शासन गरेकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ...

प्रदेश १ साक्षर प्रदेश घोषणा

२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५...