झापामा संघीय मञ्चका अध्यक्ष कुमार लिङदेनद्वारा एकदिने चुनावी प्रशिक्षण

दुधे, २० भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा चुनावी प्रशिक्षण सोमबारबाट शुभारम्भ गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित संक्षिप्त घोषणापत्र पढेर...

यायाेक्खा झापाकाे स्मारिका विमाेचन

किरात राई यायोक्खा झापाले आफ्नो ८औं जिल्ला अधिवेशनको अवसर पारेर ‘किरात राई यायोक्खा झापा नामक स्मारिका प्रकाशन गरेको छ । झापामा यायोक्खा स्थापना भएको ३० वर्ष पूरा भई ३१ वर्ष लागेको अवसरमा किराया झापाले जिल्लामा...

लिम्बु भाषा अध्ययन गर्ने छात्र, छात्राहरुलाई शैक्षिक सामग्री वितरण

दमक, भदौ २० । दमक नगरपालिका वडा न.ं ७ मा रहेको श्री पृथ्वी मा. वि.मा ऐच्छिक लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएकोछ । सामुदायिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन...

यायाेक्खा झापा अध्यक्षमा गणेश राइ सर्वसम्मत निर्वाचित

किरात राई यायोक्खा झापाको ८औं जिल्ला अधिवेशन गणेश राईको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार राति सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षद्वयमा केवलराम राई र लिला राई, सचिवमा सुसन राईलाई चयन गरेको...

प्रकाशकाे ‘लेप्मुहाङ’ र तुम्पेनकाे ‘फर्केर पूर्व’ विमोचन

काठमाडौं, १९ भदौ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा भएको एक भव्य कार्यक्रममा साहित्यकार, नाट्य/चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अंगे्रजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको...