राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ वैवाहिक बन्धनमा बाधिए

काठमाडौं, लि.ख. । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् । बुधबार प्रेमिका कन्चन निरौलासँग कप्तान किरण वैवाहिक बन्धनमा बाँधिएका हुन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ...

पुजा सामाग्रि बनाउने फर्ममा अवलोकन गर्दै प्रदेशमन्त्री दर्लामी

दमक, लि.ख. । प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गर्नु भएको छ । उहाँले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग...

लाहानसिं तुम्बापो पुनः मञ्च फर्किए

दमक, १६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संस्थापक केन्द्रीय सदस्या जनता समाजवादी पार्टी परित्याग गरी पुनः मञ्च मै फर्किएका छन् । बुधबार शिवसताक्षी स्थित दुधे सैनिक भवनमा आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन...

दमकमा १२ दुर्वाशा मञ्चन गर्दै कदम

विश्व प्रख्यात नाटक १२ एङ्ग्री मेन को नेपाली रूपान्तरण १२ दुर्वाशा को मञ्चन झापाको दमक ९ स्थित कदम थिएटरले गरिरहेको छ । भदौ १० गतेदेखि नाटक ‘१२ दुर्वासा’ हरेक दिन साँझा ५ बजे शो मा...

संघीय मञ्चको काठमाडौंमा प्रदेशस्तरीय प्रशिक्षण

काठमाडौं, १४ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले काठमाडौंमा प्रदेश स्तरीय वैचारिक राजनैतिक तथा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पार्टी आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...