पाँचौं झापा गोल्डकप फाल्गुन २१ देखि हुने

बिर्तामोड, १८ पुस । मोफसलकै चिर्चित झापा गोल्डकपको पाँचौँ संस्करण यहि फागुन २१ गतेदेखि संचालन हुने भएको छ । मोफसलमै लोकप्रियता कमाएको गोल्डकप अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । विर्तामोडमा आयोजित पत्रकार...

रुक्साना द भ्वाइस अफ किड्स नेपालको टप १६ मा प्रवेश

काठमाडौं, १८ पुष । द भ्वाइस अफ किड्स नेपाल प्रतियोगितामा रुक्साना लिम्बु टप १६ मा प्रवेश गरेकि छन् । शनिबार साँझ आफ्नो प्रस्तुती दिएकी लिम्बु टिम प्रमोदबाट टप १६ मा पर्न सफल भएकी हुन् ।...

आज बस्ने प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, १८ पुष । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक पुष २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले...

संघीय दलितको बेलबारीमा नगर समिति गठन

बेलबारी, १७ पुष । संघीय दलित मुक्ति मञ्चको बेलाबारी नगर समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको दलित मञ्च बेलबारी नगर अध्यक्षमा विरबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार बेलबारीमा आयोजित कार्यक्रमले...

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस । नेपाल–चीन औद्योगिक मैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क सङ्घर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर...