कतारमा लिम्बुवान महिला मन्चको तिज बिशेष कार्यक्रम सम्पन्न

दोहा : २ सेप्टेम्बर २०२२ कादिन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति कतार अन्तरगतको लिम्बुवान सामाजिक महिला मञ्च कतारले नेपाली दिन्दु नारीहरुको महान चाड हरितालिका तीज भव्यरुमा मनाएको छ ।...

रत्नशोभा–शुभलक्ष्मी पुरस्कार “याक्थुङ साम्जिक मुन्धुम” नामक कृतिलाई प्रदान

ललितपुर/ किरात याक्थुङ चुम्लुङको ३४ औ स्थापना दिवसको अवसरमा “रत्नशोभा शुभलक्ष्मी पुरस्कार” सोधुङ्गे लेप्मुहाङ् फेदाङमा (जानापा) संघद्वारा प्रकाशित, संकलकहरु येबा पूर्ण प्रसाद तबेबुङ (येभुक्को येभुन्याङ् या), येबा खड्क बहादुर इधिङ्गो (येधरा येभुक्को येभुन्याङ् या), साम्बा...

कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थर अधिबेशन संयाेजकका डिआर हाङ्सरुम्बा

पाँचथर, १८, भदाैं । किरात यक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन भएको छ । शनिबार पाँचथर फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक...

झापामा कियाचु ३४औं स्थापना दिवस सम्पन्नः पाँच पूर्व अध्यक्ष सम्मानित

दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवस शुक्रवार अतिथि सदन विर्तामोडमा झापामा भव्यता साथ मनाइयो । लोक संस्कृति सहित मनाइएको दिवसको अवसरमा कियाचु झापा शाखाका पूर्व जिल्ला अध्यक्ष ४ जना र लिम्बु...

ताप्लेजुङमा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति गठनः इन्दीरा मेन्याङबो बनिन् संयोजक

ताप्लेजुङ, भदौ १६ ।  ताप्लेजुङमा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति गठन भएकाे छ ।  प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम प्रमुख अातिथ्यतामा बिहीबार इन्दीरा नेम्बाङकाे संयाेजकत्वमा ११ सदस्यीय समिति गठन भएकाे...