जसपा दमक नगरकाे कार्यालय उद्घाट्नकाे अवसरमा रक्तदान कार्यक्रम

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटन गरेको छ । जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय...

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

लिम्बुवानखबर, २० साउन । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।...

लिम्बुवान, किरात नामाकरण बारे प्रदेशका मन्त्रि र प्रदेश सदस्यसंग अन्तरक्रिया

विराटनगर, १९ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा लिम्बुवान, किरात नामाङकन विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार विराटनगरमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले प्रदेश नं. १ को नाम यहाँको ईतिहाँस र सभ्यताको...

प्रतिनिधिसभा र प्रदेशको चुनाव मंसिर ४ मा हुने

लिम्बुवानखबर, १९ साउन । सरकारले प्रतिनिधिसभा र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यस...

११ मा विद्यार्थी भर्ना लिन साउन मसान्तसम्म बोर्डको निर्देशन

लिम्बुवानखबर, १९ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुको भर्ना साउन मसान्तसम्म गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । परीक्षा बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात्...