लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुने

दमक, १८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नामाङ्कन लिम्बवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समितिको मंगलबार विराटनगरमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । समितिले...

बुबाकाे हत्यारा छाेरा पक्राउ

तेह्रथुम/ आफ्नै बाबुलाई फलामको मुस्लीले हिर्काएर हत्या गर्ने तेह्रथुमका एक युवक पक्राउ परेका छन । हत्यापछि फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी मंगलबार राती पक्राउ परेका हुन् । उनले सोही दिन बिहान बाबु ५३ बर्षीय...

तमाेर करिडाेर कालाे पत्रे हुने

आर्थिक र रणनैतिक महत्वको सडकको रुपमा लिइएको चतरा–मुलघाट–सुभाङखोला– गणेश चोक सडक (तमोर करिडोर) लाई कालोपत्रे गर्नका लागि ठेक्का खुलेको छ। पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित...

गोर्खा सैनिकको जीवन कथामा आधारित ‘सोल अफ द कमाण्डो’ प्रदर्शन हुने

गोर्खा सैनिकको जीवन कथामा निर्माण भएको फिल्म ‘सोल अफ द कमान्डो’को नेपालसहित बेलायत र क्यानडाका लागि प्रदर्शन मिति घोषणा गरिएको छ । ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका रहेको फिल्म मंसिर २ गतेबाट नेपालमा प्रदर्शन...

प्रदेश नं. १ काे नाम लिम्बुवान, किरात प्रदेश माग राख्दै संसद भवन अघि धर्ना

विराटनगर, १८ साउन । प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश राख्न माग गर्दै प्रदेश संसद सचिवालय भवन अगाडि धर्ना दिएका छन् । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न ३५ वटा पहिचान...