गौरादहमा लिम्बुवान, किरात प्रदेश माग गर्दै कोणसभा

दमक, साउन १६ । झापाको गौरादहमा प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेशको माग गर्दै बजार परिक्रमा सहित कोणसभा सम्पन्न भएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयेजनामा आइतबार गौरादहमा ¥याली सहित...

राज्यमन्त्री तुम्बाहाम्फेले अस्पताल पुगेर भेटिन् पूर्व एलभी कमाण्डर योङहाङ्लाई

विराटनगर, १६ साउन । लिम्बुवान आन्दोलनका पूर्व एलभी कमाण्डर फक्ताङलुङ योङहाङको स्वास्थ्यस्थित बुझ्न प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे न्यूरो अस्पताल विराटनगर पुगेकि छन् । घरमा घाँस काट्ने मेसिनले घाँस काट्ने क्रममा...

उर्लाबारीको महासंघ नगर समन्वय परिषद् अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत

उर्लाबारी, १५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत चयन भएका छन् । समितिका उपाध्यक्षहरुमा क्रमशः सूर्य माझी, नारायण धिमाल र सुकुनमुनी बेस्रा, सचिव नारायण चाम्लिङ राई, सहसचिवहरुमा...

एसइइको ग्रेड वृद्धि परीक्षा आगामी भदौं ११ र १२ गते हुने

काठमाडौं, १५ साउन । एसईईको ग्रेड वृद्धि परिक्षा आगामि भदौ ११ र १२ मा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज एक सूचना जारी गर्दै बोर्डले परीक्षाको मिति तोकेको हो । परिक्षार्थीहरुले पुरक परीक्षा...

मोरङमा बाङगाई कमाण्ड गठन

पथरी, १५ साउन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले मोरङमा कमाण्ड गठन गरेको छ । मोरङको पथरीस्थित सिरिजंगा धार्मिक बनको परिसरमा शनिबार बाङगाई कमाण्ड अन्तर्गत पथरी फिल्ड कमाण्ड गठन गरेको हो ।...