चुलाचुलीमा अर्नाखाडी गोल्डकप हुने

चुलाुचली, १५ साउन । चुलाचुली २ अर्नाखाडीमा ‘अर्नाखाडी गोल्डकप २०७९’ हुने भएको छ । अर्नाखाडीस्थित युवा समूहको आयोजनामा यहि साउन २१ गतेबाट २८ गतेसम्म खेल संचालन गरिने पत्रकार सेम्मलेनमा जनाइएको छ । अर्नाखाडीका युवाहरुको सक्रियतामा...

खोटाङमा ६ म्याग्नेच्युडको भुकम्पको धक्काः क्षतिको विवरण आउन बाँकी

विराटनगर, १५ साउन । प्रदेश नं. १ को खोटाङ जिल्लामा भूकम्प गएको छ । आज बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले जनाए अनुसार खोटाङस्थित मार्तिमबिर्ता आसपासलाई...

पोक्लाबाङ यकको कार्यालय संचालनमा

तेह्रथुम, १५ साउन । पोक्लाबाङ यक माङगेना लुङधुङ थामरुङ फेदापले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । बिगत एक बर्ष अघि दर्ता भएको संस्थाले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा शनिबार देखि कार्यालय संचालनमा ल्याईएको हो ।...

झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया...

गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले...