लिम्बु कथानक चलचित्र “थिम“को पोस्टर सार्वजनिक सँगै चर्चा शुरु

दमक, ११ साउन । लिम्बू कथामा आधारित नेपाली चलचित्र ‘थिम’को यतिबेला पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गर्दै यो चलचित्रको चर्चा शुरु भएको हो । याक्थुङ् फिल्मस प्रा.लि.को ब्यानमा...

लिम्बुवान, किरात प्रदेश नभए प्रदेश १ मा आन्दोलन नरोक्ने चेतावनी

बिराटनगर, १० साउन । यतिवेला प्रदेश नं. १ को नामाकरणको सवालमा आन्दोलन चर्किएको छ । ७ वटा प्रदेश मध्ये अब प्रदेश नं. १ को नामाकरण हुन बाँकी रहँदा प्रदेश सरकारलाई नाम राख्ने चुनौती थपिएको छ...

आज विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना

लिम्बुवानखबर, १० साउन । प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद सचिवालय भवन अगाडि धर्ना बस्दैछ । प्रदेश १ को नामकरण...

भुवन केसी चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्ति

काठमाडौं, ८ साउन । सदाबहार नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेपाली रजतपटका चर्चित नायक केसी गायन हुँदै...

जनमुक्तिद्वारा चुनाव प्रणाली पूर्णसमानुपातिक हुने पर्नेमा जोड : थ्रेसहोल्ड हटाउनु पर्ने माग

लिम्बुवानखबर संवाददाता । राष्ट्रिय जनमुक्ति पार्टीले मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै चिन्ता ब्यक्त गरेको छ । साउन ५ गते देखि ७ गतेसम्म रुपन्देहीको मंगलापूरमा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक...