प्रदेश संसद सचिवालय भवन अघि संघर्ष समितिको धर्ना
दमक, ८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले साउन १० गते प्रदेश नं. १ संसद सचिवालय भवन अघि धर्ना दिने भएको छ । प्रदेश नं. १ को नाम लिम्बुवान, किरात प्रदेश हुनुपर्छ भनी आन्दोलन...
दमक, ८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले साउन १० गते प्रदेश नं. १ संसद सचिवालय भवन अघि धर्ना दिने भएको छ । प्रदेश नं. १ को नाम लिम्बुवान, किरात प्रदेश हुनुपर्छ भनी आन्दोलन...
दमक, ८ साउन । सिक्किममा आयोजित ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा नेपालमा पहिलो पटक झापाको दमकबाट प्रारम्भ गरेको छ । सिक्किमस्थित नियारा प्रोडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१...
विराटनगर, ६ साउन । प्रदेश नं. १ को नाम पहिचानको आधारमा ‘लिम्बुवान–किरात प्रदेश’ राखिनु पर्ने मागसहित विहिबार विराटनगरमा ¥याली सहिते जनप्रदर्शन गरिएको छ । प्रदेशका विभिन्न जिल्लाबाट प्रदेशको राजधानी विराटनगरमा आएका विभिन्न राजनीतिक दल, कियाचू...
लिम्बुवानखबर संवाददाता । द्रौपदी मुर्मू भारतको पहिलो आदिवासी राष्ट्रपति निर्वाचित भएकी छन् । एनडीएकी मूर्मुले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६...
उर्लाबारी, ४ साउन । विभिन्न ३२ वटा राजनीतिक दल तथा संघ संस्थाहरु संगठित भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक उर्लाबारीमा बसेको छ । प्रदेश नं. १ को नामाकरणको सवालमा यतिबेला प्रदेश नं. १ मा...