राई र सन्तराजले उपचार सहयोगको लागि गरे याचना
दमक, झापा । झापाको शिवसताक्षी ८ बसोबास गर्ने २८ वर्षीय विशाल राई र रेणु सन्तराजले उपचार सहयोगका लागि याचना गरेका छन् । बुधबार पत्रकार मञ्च दमकको सभाहलमा राईका तर्फबाट विशाल दुमी राई बचाउ अभियानले पत्रकार...




