पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार सहयाेग प्रदान

झापा, २९ जेठ । झापा कन्काई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती...

कियाचु झापाद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

दमक, २९ जेठ । स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित लिम्बू÷याक्थुङ् जनप्रतिनिधिहरुलाई झापाको दुधेस्थित भू.पू. सैनिक सभाहलमा शनिवार सम्मान गरिएको छ । सो कार्यक्रममा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडा अध्यक्ष, २९ वडा सदस्य...

पत्रकार मंच दमकको अध्यक्षमा देवान

दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभावाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा आज शनिबार सम्पन्न अधिवेशनबाट...

जनसराेकारकाे माग गर्दै दमक नगरमा कांग्रेसकाे ध्यानाकर्षण

दमक/ नेपाली कांग्रेसले जनसरोकारका विभिन्न मागहरु समेटेर दमक नगरपालिकालाई दुई बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दमक कांग्रेसको अगुवाईमा नगर ,क्षेत्र र प्रदेश कार्यसमितिसहितको पदाधिकारी तथा सदस्यहरु सम्मलित टोलीले नगरपालिका पुगेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाइएको...

आन्छुमेको शब्द रहेको लिम्बु गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक

दमक, २७ जेठ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू...