स्वतन्त्र उम्मेदवारहरुको भेला असार १७ र १८ गते हुँदै

काठमाडौं, २७ जेठ । संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुको भेला हुने भएको छ । स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको हो...

दमक नगरपालिकामा नेकपा माओवादीको १९ बुँदे माग

दमक, २६ जेठ । नेकपा माओवादीले दमक नगरपालिकामा १९ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । दमकमा १ अर्व ५६ करोड बजेटमा निर्माणधीन भ्यू टावरलाई मेडिकल कलेज सहित प्रादेशिक अस्पताल बनाई संचालन गरिनु पर्ने समेत...

प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रम सभामा पेश

विराटनगर, २४ जेठ । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । बुधबार (आज) सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले...

बाह्रबिसे बजारमा सात दिने केलाङ प्रशिक्षण चल्दै

संखुवासभा , २४ जेठ । किरात याक्थुङ चुम्लुङ, सभापोखरीको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म ‘केलाङ प्रशिक्षण तालिम–२०७९’ बाह्रबिसे बजारमा सञ्चालन भइरहेको छ । लिम्बू जातिको विशिष्ट सांस्कृतिक नृत्य केलाङ जसलाई खस भाषामा च्याब्रुङ...

संघ र प्रदेशको निर्वाचन दुई चरणमा हुने

काठमाडौं, २४ जेठ । सरकारले संघ र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा...