लिम्बुवान मञ्चले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई गरयो सम्मान

दमक, २३ जेठ । संघीय लिम्बुवान प्रान्तीय मञ्चले शुक्रबार दममा एक कार्यक्रम गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेताहरुलाई सम्मान गरेको छ । दमक ५ स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई मञ्चले सम्मान...

कियाचु बुसान शाखाको अध्यक्षमा संजोक कन्दङवा

दमक, २२ जेठ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाको अध्यक्षमा संजोक कन्दङ्वा सर्वसम्मत चयन भएका छन् । आइतवार सम्पन्न साखाको चौथो अधिबेशनबाट कन्दङ्वाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका हुन् । बरिष्ठ...

पहिचान भनेको के हो?

-कुमार लिङ्देन ‘मिराक’ प्रत्येक मानव समुदायको मनमस्तिस्क, आत्माभित्र ‘म पनि केही हुँ, मेरो छुट्टै परिचय छ, मेरो पनि इज्जत छ, मेरो पनि अस्तित्व छ, मेरो पनि माङगेना छ’ भन्ने आत्मा गौरव, आत्मा स्वाभिमान, आत्मा पहिचानको...

यादन सेर्मा बने फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्ष

काठमाडौ, २२ जेठ । फक्ताङलुङ सयङ अन्तर्गत फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् । शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा...

दमकका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी

दमक/जेठ १९/ दमक नगरपालीकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभुत स्वास्थ्य परिक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी शुरू गरिएकाे हो । ल्याब...