लिम्बुवान मञ्चको सुनसरी १ को (क) र (ख)मा प्रदेश समिति गठन

धरान, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र क र ख मा प्रदेश समिति गठन भएको छ । मञ्चका संघीय...

काठमाडाैंमा मञ्चको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समिति र संघीय महिला मञ्च, नेपाल उपत्यका समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौं ३२ शम्भूमार्गस्थित कान्तिपुर हस्पिटल रक्तसंचार सेवासँगको सहकार्यमा रक्तदान...

मनाङ बन्यो दमक गोल्डकपको विजेताः पुलिस २–०ले स्तब्ध

दमक, १८ चैत । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज...

उर्लाबारीमा धिमाल फूड फेस्टिवल हुँदै

उर्लाबारी, १८ चैत । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा भोलि शनिवार धिमाल फुड फेष्टिबल–२०७८ हुँदैछ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसको अवसरमा...

हाङफाबुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

चौविसे, १८ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चौविसे गाउँपालिका ६ हाङफाबुङमा टोल समिति गठन भएको छ । मञ्चका प्रान्तीय सदस्य आइत सोदेन र जिल्ला अध्यक्ष कविर चेम्जोङको विशेष उपस्थितिमा समिति गठन भएको हो...