टेम्के फुटबल क्लब फाइनलमा प्रवेश

कमल, २९ फागुन । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित...

पदम चेन्जी मावो लिम्बुवान मञ्चको ताप्लेजुङ निर्वाचन क्षेत्र ‘क’को अध्यक्ष

ताप्लेजुङ् , २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश निर्वाचन क्षेत्रीय समितिको अधिवेशनलाई तिब्रता दिएको छ । शनिबार मञ्चले ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को अधिवेशन सम्पन्न...

लिम्बुवान मेचीनगर अध्यक्षमा सुकवीर कन्दङवा निर्वाचित

मेचीनगर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मेचीनगरको सातौं नगर अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ सल्लाहकार नन्दकुमार विष्टको प्रमख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुकवीर कन्दङवाको अध्यक्षतामा नयाँ...

धुलाबारी फुटबल एकाडेमी प्रथम अध्यक्षकपको सेमिफाइनलमा प्रवेश

कमल, २८ फागुन ।  झापाकाे कमलस्थित केर्खा खेल मैदानमा जारी प्रथम अध्यक्षकपमा  धुलाबारी फुटबल एकाडेमी  सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको...

आयाेजक झापा ११ फाइनलमा प्रवेश

बिर्तामोड , २८ फाल्गुन । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल...