माङसेबुङ ४ मा पत्रकारिता तालिम सम्पन्न

दमक लि.ख. । इलामको माङसेबुङ ४ स्थित मार्चेबुङमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । आठ जना महिलासहित १८ जनाको सहभागिता रहेको तीन दिने तालिमको शुक्रबार समापन गरिएको हो । वडालाई...

लिम्बुवानले चुलाचुली १ मा टोल समिति गठनलाई तिब्रता दिदै

दमक, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ नम्बर वडामा टोल समिति गठनलाई तिब्रता दिइएको छ । मञ्चले गत स्थानीय चुनावमा चुलाचुली १ मा वडाप्रतिनिधि वडाध्यक्ष सहित...

चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै सर्बोच्चमा रिट दायर

काठमाडौं, २८ फाल्गुन । स्थानीय निर्वाचनमा दलीय चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने माग गरी राष्ट्रिय जनमुक्ति पार्टीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बिहीबार जनमुक्तिले चुनाव चिह्न ‘घर’ पाउनु पर्ने माग सहित सर्वोच्चमा रिट...

मिक्लाजुङ बेहुली ढुंगामा फाल्गुनन्दको शालिक बन्ने

लिम्बुवानखबर, २८ फाल्गुन । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक बन्ने भएको छ । साथै सोही स्थानमा युमा माङहिमको पनि शिलान्यास भएको छ । शुक्रबार पान्थरको मिक्लाजुङ २ र ४...

लिम्बुवान कतारद्वारा पिडितहरुलाई ४० हजार अर्थिक सहयोग प्रदान

लिम्बुवानखबर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको पहिलो सचिवालय बैठकले विभिन्न प्रकृतिका पिडितहरुका लागि नेपाली ४० हजार रुपैयाँ सहयोग गरेको छ...