लिम्बुवान मञ्चकाे पान्थर क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन सम्पन्न

पाँचथर, २७ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल प्रदेश क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । हिलिहाङ ३ स्थित गोपेटार बजारमा सम्पन्न आमसभा सहितको अधिबेशनले...

पान्थर प्रदेश क्षेत्र ख लिम्बुवान अध्यक्षमा भिम नेम्बाङ् निर्वाचित

रवि पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्च, नेपालको पाँचथर जिल्ला प्रदेश निर्वाचन क्षेत्रीय समिति निर्वाचन क्षेत्र ‘ख’को प्रथम क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ । संघीय अध्यक्ष कुमार लिङ्देन मिराकज्यूको प्रमुख आतिथ्यतामा उद्घाटनसत्र...

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

बिर्तामोड, २७ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल,...

प्रथम अध्यक्षकप, चारतारेलाई पाखा लगाउँदै रेडहर्ष सेमिफाइनलमा

कमल, २७ फागुन । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे...

फालेलुङमा तीन दिने आनीपान भाषा शिक्षण शुरु

फालेलुङ, २६ फाल्गुन । पाँचथर जिल्ला फालेलुङ गाउपालिकामा तीन दिने आनीपान भाषा शिक्षण सिकाइ सम्पान्न भएको छ । फागुन २४ गते बाट सुरुभएको यश तालिममा २० जना भन्दा बढी शिक्षकहरुको सहभागी रहेका थिए । फालेलुङ...