टेम्के फूटबल क्लब सुनसरीको विजयी यात्रा शुरु

कमल, २५ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले...

त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

विर्तामोड, २५ फाल्गुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–०ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष...

पान्थरमा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम शुरु

पाँचथर – फालेलुङ गाउपालिकामा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम आजदेखि सुरु भएको छ । फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनिपान भाषा शिक्षकहरुको सहभागिता रहेको...

११२औं विश्व श्रमिक महिला दिवसकाे अवसरमा लिम्बुवान महिला मञ्चद्वारा धरानमा निकालियो र्‍याली

धरान, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्गर्त संघीय लिम्बुवान महिला मञ्च सुनसरी जिल्ला समिति र धरान उपमहानगरपालिका समितिले संयुक्त रुपमा र्‍याली निकालेका छन् । मंगलबार ११२औं विश्व श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरले...

संघीय मञ्चको उपत्यका महिला मञ्च गठन तथा नारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपत्यका सम्पर्क मञ्च गठन भएको छ । मंगलबार काठमाडौं शम्भूमार्गस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट पासाङ लामाको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति गठन भएको हो । मञ्चका संघीय...