संकटा क्लब झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

विर्तामोड, २४ फाल्गुन । संकटा क्लब काठमाडौँ जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले...

आज मार्च ८ अर्थात ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लिम्बुवानखबर, २४ फाल्गुन । आज मार्च ८ तारिक अर्थात ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वको हरेक राष्ट्रहरुले हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गर्दछन् ।...

चुम्लुङको ११औँ महाधिवेशन फेदेनमा हुँदै

लिम्बुवानखबर, २४ फाल्गुन । लिम्बु जातीहरुको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङको ११औँ महाधिवेशन आगामी फाल्गनु २८, २९ र ३० गते पान्थरको फेदेनमा हुने भएको छ । यो महाधिवेशनबाट चुम्लुङको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन...

एपिएफलाई २–१ ले स्तब्ध पार्दै सातदोबाटो सेमीफाइनलमा प्रवेश

बिर्तामोड, फागुन २३ । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा...

प्रथम दमककप राष्ट्रिय महिला भलिबलको फाइनलमा आर्मी र न्यू डाइमण्ड भिड्ने

दमक, २३ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन आर्मीले...