लिम्बुवान मञ्चकाे ललितपुर अध्यक्षमा डम्बर यक्सो निर्वाचित

ललितपुर, २३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ललितपुर जिल्ला विशेष कार्य समिति चयन भएको छ । आज आइतबार ललिपुरस्थित युङचा हिममा आयोजित प्रथम जिल्ला अधिवेशनले यक्सोको अध्यक्षतामा कार्यसमिति...

दमक १ मा लिम्बुवान मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

दमक, २२ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल दमक वडा नं. १ ले एकदिन राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाले मञ्चको सांगठानिक संरचना, अर्थनीति र राजनैतिक दर्शनबारे प्रशिक्षण...

प्रहरी, आर्मी, शसस्त्र र न्यू डायमण्ड दमकमा जारी महिला भलिबलको सेमिफाइनलमा प्रवेश

दमक, २२ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनलमा प्रवेश गरेका छन् । आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी...

संकटा क्लब पाँचौं संस्करणको झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

लिम्बुवानखबर, २२ फाल्गुन । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित...

लिम्बुवानद्वारा चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै आयोग र सरकारलाई ज्ञापनपत्र

प्रदेश निर्वाचन कार्यालयमा प्रदेश अायुक्तलाइ ज्ञापनपत्र बुझाउनु हुँदै मञ्चका १ नं. संयाेजक तथा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरूङ् विराटनगर, २२ फाल्गुन । २०६२ सालमा राजनैतिक दलको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यतिबेला आन्दोलनको तयारीमा जुटेको...