ग्याल्पो ल्होछारमा सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १९ फाल्गुन । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायतका समुदायहरुले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) आफ्नो मौलिक चार्डको रुपमा विभिन्न पारम्पारिक मौलिक संस्कृति अुनसार धुमधाम मनाउँदैछन् । ग्याल्पो ल्होछार बौद्धधर्मावलम्बीहरुको पर्व हो । शेर्पा जातीहरुको...

माङसेबुङ पालिकाले लोककल्याणकारी विज्ञापन दिने

इलाम, १८ फाल्गुन । माङसेबुङ गाउँपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । माङसेबुङ गाउँपालिकाको स्थानीय राजपत्रमा गत फागुन ४ गते प्रकाशित स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी सूचना प्रकाशन तथा प्रशारण कार्यविधि २०७८...

मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगमी चैत्र २६ देखि हुने

धरान , १८ फागुन । मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगामी चैत २६ गते देखि प्रतियोगिता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म २३औं टुबोर्ग...

लिम्बुवान मोरङ क्षेत्र ३ (ख) को तदर्थ समिति गठन

बेलबारी, १८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख)क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको उपस्थितिमा तदर्थ समिति...

लोसपाका केन्द्रीय नेता सहितले पार्टी परित्यागको गरे घोषणा

दमक, १७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश– १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । आफनाे पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको...