लिम्बुवान प्रान्तीय कार्यालय फाल्गुन २५ बाट शुभारम्भ

दमक, २० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय फाल्गुन २५ गतेबाट शुभारम्भ गरिने जनाइएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा कार्यालय शुभारम्भ गर्ने बताइएको...

शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन

शिवसताक्षी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन भएको छ । विहीबार शिवसताक्षीस्थित भुपु सैनिक भवनमा आयोजित एक कार्यक्रमले प्राइमरी कमाण्डर विजय योङहाङको...

झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

झापा, १९ फाल्गुन । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौं संस्करण शनिबारदेखि शुरु हुने भएकोछ । आज झापाको बिर्तामोडस्थित खोल आयोजना हुने डोमालाल रावजंशी रंगशालामै पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी पुरा भएको जनाएको...

फोनिज गण्डकी र लुम्बिनी प्रादेशिक महाधिवेशन सम्पन्न

फोनिज गण्डकी प्रदेश समितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु सपथ लिँदै । काठमाडौं, १९ फाल्गुन । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र लुम्बिनीको प्रादेशिक महाधिवेशन सम्पन्न भएको छ । बुधार दुवै प्रदेशको महाधिवशेन सम्पन्न...

कमलका देउकुमार राई मृत्युसँग लड्दै, सहयोगको अपेक्षा

कमल, १९ फाल्गुन । झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ का ५४ वर्षिय देउकुमार राई मृत्युसँग लडिरहेका छन् । उनी विगत ३ महिनादेखि उपचार अभावका कारण मृत्युसँग जुधिरहेका छन् । पीडि़त राईको कलेजो, मृगौला,...