चुलाचुली २ को लिम्बुवान अध्यक्षमा पूर्ण देवान निर्वाचित

चुलाचुली, १५ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली २ को चौथो वडाअधिवेशन सम्पन्न भएको छ । आइतबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा बाह्रगोठेस्थित वडाकार्यालयको सभाहलमा आयोजित...

लिम्बुवान मञ्च गौरादह अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मत

गौरादह, १५ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल गौरादह नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मतिमा अध्यक्ष चयन भएका छन् । शनिबार गौरादहको मिलन चौकस्थित जन्ता प्रा.वि बिद्यालयको सभाकक्षामा मञ्चका उपाध्यक्ष ज्ञानुहाङको प्रमुख आतिथ्यतामा...

झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्ने

बिर्तामोड, १५ फाल्गुन । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो...

कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने

कमल, १५ फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि...

दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो...