आठराईत्रिवेणी ३ को लिम्बुवान अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित

ताप्लेजुङ, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा समिति गठन...

मेघराज र देवेन्द्रले काठमाडौं देखि दमक र धनकुटासम्म म्याराथुन गर्दै

दमक, १३ फागुन–झापाको दमकका एक युवा र धनकुटाका एक युवाले एकल म्याराथुन गर्ने भएका छन् । दमकका मेघ राई र धनकुटाका देबिन्द्र खेवा लिम्बूले काठमाडौंस्थित दशरथ रङगशालादेखि दमक र धनकुटासम्म म्याराथुन गर्ने भएका हुन् ।...

यल्लो कमेडी मञ्चनमा कदम

कमन देवान बाहिरी आवरण फुसले छाएको र ब्लकको पर्खालले घेरिएको सानो (कम्तिमा पनि नाटक मञ्चनको लागि त सकस नै) भुइँघर । भित्री संरचना केही थान कुर्सीहरु दर्शकको लागि र कुर्सी भन्दाअघि केही चकटी पनि दर्शककै...

‘‘एमसीसी काे Yes वा No मा उत्तर नखोजौं बृहत गोलमेच सम्मेलन गरौं’’– कुमार लिङदेन ‘मिराक’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा लामो स्टाटस लेख्दै एमसीसीको उत्तर yes वा no मा नखोजौं बृहत गोलमेच सम्मेलन गरेर समस्याको समाधान गर्नु पर्ने विकल्प प्रस्तुत गरेका छन्...

मेरिङदेनमा लिम्बुवानको टोल समिति गठन, पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश

ताप्लेजुङ, १२ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । विभिन्न पार्टीहरु परित्याग गरि ३० भन्दा धेरैजना मेरिङदेन २ सान्थाक्राबाट लिम्बुवान मञ्चमा प्रवेश गरेका...