चन्द्र कुमार राईको अध्यक्षतामा प्रदेश निर्वाचन समिति गठन
मेचीनगर, १५ माघ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाको समन्वयमा झापा क्षेत्र नं. १ को प्रदेश क निर्वाचन अध्यक्षमा चन्द्र कुमार राईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ । शनिबार मेचीनगरमा...




