लिम्बुवान याङवरक ४ को अध्यक्षमा वीर बहादुर माबो

याङवरक, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संगीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ४ को अध्यक्षमा वीर बहादुर मावो निर्वाचित भएका छन् । बुधबार थर्पु बजारमा सम्पन्न अधिबेशनले माबोको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति...

लिम्बुवानका दुइ नेताले झापा क्षेत्र नं.४ को प्रदेशक्षेत्र (क) र (ख) काे जिम्मेवारी पाए

शिवसताक्षी, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश क र ख मा तदर्थ समिति गठन गरेको छ । मञ्चका उपाध्यक्ष ज्ञान...

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

लिम्बुवानखबर, दमक । झापाको दमकस्थित दुम्सेमा मंगलबार साँझ ८ बजेतिर जंगली हात्तीको आक्रमणबाट स्थानीय एक जना बृद्धको ज्यान गएको छ । आक्रमणबाट दमक ३ गोलाटार निवासी ६२ बर्षिय गणेश अधिकारीको निधन भएको हो । दमक...

दमक अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

लिम्बुवानखबर, दमक । दमक नगरको एक मात्र सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । बुधबारदेखि शुक्रबारसम्म चार दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालकी...

लिम्बुवान मञ्चको मेरिङदेन २ अध्यक्षमा छत्रमान निर्वाचित

ताप्लेजुङ, ११ माघ । ताप्लेजुङको मेरिङ्देन २ मा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संघीय रुपा साँबा चोङबाङको प्रमुख आतिथ्यतामा छत्रमान लिम्बु श्रेङको अध्यक्षतमा २७...