राष्ट्रियसभाको निर्वाचन विहान ९ देखि ३ बजेसम्म हुने

लिम्बुवानखबर । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभाको मतदान हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार बुधबार राष्ट्रिय सभाको १९ सदस्यको लागि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ...

पछिल्लो २४ घण्टामा ८६४ जना कोराना संक्रमित

लिम्बुवानखबर, ९ माघ । बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित...

सागर केरुङको ‘हुक्फोलो’ बोलको भिडियो सार्वजनिक

पान्थर । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा...

मिक्लाजुङका २९५ घरपरिवारलाई राहत वितरण

मिक्लाजुङ, ८ माघ । कुरुम्बेली समाज सेवा संघ, दमक झापा र पाँचथर समाज सेवा युकेद्वारा मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ९५ घरपरिवारलाई राहत वितरण गरिएको छ । शनिबार मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष...

आइपिएलमा १५ नेपाली खेलाडीले नाम दर्ता गराए

लिम्बुवानखबर । आगमी सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् । आगामी आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको बिसीसीआईले जनाएको...