संघीय मञ्च निर्वाचन आयोगमा नविकरण

काठमाडौं, १६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा पार्टी नविकरण गरेको छ । मञ्चको गत मंसिर २६ र २७ गते सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशन बारे सम्पूर्ण जानकारी सहित मञ्चले पार्टी नविकरण गरेको...

फोनिज सातौं महाधिवेशन चितवनमा हुने

काठमाडौं, १६ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन बागमती प्रदेशको चितवनमा सम्पन्न हुने भएको छ । यसअघि कार्तिक १० गते नुवाकोटको ककनीमा सम्पन्न संघीय समितिको बैठकले माघ ७ र...

भिमदत्तमा संघीय दलित मुक्ति मञ्च गठन

भिमदत्त, १५ पुष । भिमदत्त ४स्थित शिभभक्त टोलमा संघीय दलित मुक्ति मञ्च वडा गठन भएको छ । बिहिबार आयोजित कार्यक्रमले सुनिता मगरातीको अध्यक्षतामा समिति गठन भएको हो । संघीय दलित मुक्ति मञ्चका अध्यक्ष शर्मिला बागचन्दको...

दमक कांग्रेसद्वारा १४औं महाधिवेशनमा निर्वाचित नेताहरुलाई बधाई ज्ञापन

दमक, १५ पुस । नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरका नेताहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद...

मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच

झापा, १५ पुस । पछिल्लो समय बालबालिकामा अदूरदृष्टि (मायोपिया) को समस्या बढ्दै गएको पाइएको छ । गाउँका बालबालिकामा भन्दा शहरका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको हो । बालबालिकाको आँखाले नजिकको बस्तु बढी हेर्ने काम गर्दा...