नेकपा माओवादी प्रदेश १ अध्यक्षमा मिक्सो

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको पदाधिकारीहरुको टुंगो लागेको छ । अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका हुन् । उनले प्रदेश कमिटी २४० सदस्यहरु मध्येबाट १६९ मत पाएका थिए । अध्यक्षमा प्रत्यासी...

‘द भोईस अफ किड्स’ मा प्रतिस्पर्धी माङसेबुङका नुमा राईलाई जिताउन समिति गठन

माङसेबुङ, इलाम । द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुसङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनिधिको सल्लाकार समिती सहित...

आयोगद्वारा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी शुरू

लिम्बुवानखबर, ७ पुष । निर्वाचन आयोगद्वारा आगामी वैशाखसम्ममा सबै स्थानीय तहको निर्वाचन गर्ने तयारी शुरु गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार हालका जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९...

चासोक तङनाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

मिक्लाजुङ, ७ पुष । मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा येले तङवे ५०८१ को अवसरमा बृहत चासोक तङनाम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङ मिक्लाजुङ ४ को आयोजनामा सिलामसाकमा चोक डाङडुङेमा बृहत सांगीतिक...

दमककी लिम्बु केन्द्रीय सदस्यमा निर्वाचित

दमक, ६ पुस । संघीय संसद सदस्य समेत रहेकी दमक निवासी नेतृ महेन्द्रकुमारी लिम्बु कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । कांग्रेसको १४ औं महाधिवेशनबाट लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याएर...