छथरको हाङमालुङमामा मनाए चासोक तङ्नाम

तेह्रथुम, ६ पौष । नेपालको पूर्व क्षेत्रमा मूल थाकथलो भई संसारका विभिन्न क्षेत्रमा छरिएर बसोवास गरेका लिम्बू समुदायहरुले आफ्नो मौलिक चाड चासोक तङ्नाम् हरेक वर्षको मंसिरे पूर्णिमाको दिनदेखि ३÷४ दिनसम्म हर्सोल्लासका साथ मनाउने गर्दछन् ।...

दमकमा नेपाली उपभोक्ता संरक्षण महासंघ गठन

दमक, ५ पुस । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्य समिति गठन भएको...

पालाम ‘फुङफुङदेन’को म्यूजिक भिडियो छायांकन सम्पन्न

फेदेन / लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । आइतबार ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरि छायाँकन सम्पन्न भएको हो । सागर केरुङको शब्द÷लय संकलन तथा निर्देशन रहेको पालाममा...

साङ्वा वंश उत्थान संघ सुनसरीको प्रथम साधारण सभा सम्पन्न

धरान, सुनसरी ३ पौष । साङ्वा वंश उत्थान संघ सुनसरी शाखाको प्रथम साधारण सभा धरानमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिल साङ्वाले सभालाई उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि साङवाले...

मोरङको मिक्लाजुङमा चासोक मनाइदै

मिक्लाजुङ, ४ पुस । मोरङको मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा लिम्बू समुदायको राष्ट्रिय पर्व यले तङबे ५०८१ चासोक तङ्नाम उधौली पर्व मनाउने भएका छन् । पुस ६ गते विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सहित भव्य...