लिम्बू चलचित्र ‘थेत्लङ्’को बिशेश प्रदर्शनी
लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश प्रदर्शन भएको छ । लिम्बू बिद्यार्थी मञ्च पान्थर र याक्थुङ युवा मञ्च पान्थरको संयुक्त आयोजनामा प्रदर्शन भएको हो । सो कार्यक्रमको अवसरमा निर्माता मोनिकुमार...




