मञ्चको १ नं. समन्वय समितिको संयोजकमा गुरुङ्

विजयपुर, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ नम्बर प्रदेश समन्वय समिति गठन गरेको छ । सोमबार धरानको इजिराइडरस्थित हलमा ज्ञानबहादुर गुरुङकाे संयोजकत्वमा समिति गठन गरेको हो । संघीय मञ्चको संघीय राष्ट्रिय महाधिवेशन हुनु पूर्व...

कुमार लिङदेन मिराक संघीय मञ्चको दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा निर्वाचित

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनले कुमार लिङदेन मिराकलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचित गरेको छ । धरानमा चारदिनसम्म चलेको महाधिवेशनको बन्दसत्रले लिङदेनलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो ।...

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं, १ पुष । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल...

दमकमा एक युवाको हत्या

दमक, २९ मंसिर। अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक बजारमा आज राती एक जना युवाको हत्या भएको छ । दमक ६ स्थित घिमिरे मार्केटमा आज राति ७ वजेतिर अज्ञात व्यक्तिले चलाएको हतियार प्रहारबाट दमक २ का...

संघीय दलित मुक्ति मञ्चमा शर्मिला निर्वाचित

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आज लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सम्पन्न भएकोछ । धरान स्थित इजिराइडर्स होटलको सभाहलमा सम्पन्न अधिवेशनले महिला नेत्री शर्मिला बागचन्दलाई नयाँ...