बस्नेत निर्माण व्यवसायी संघ झापा अध्यक्षमा विजयी
झापा, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार अध्यक्षका प्रत्यासीहरु मौसम थापा र गगन रेग्मीलाई भारी मतान्तरले पराजित गर्दै वस्नेत अध्यक्षमा निर्वाचित भएका...




