संघीयता रक्षा गर्न राजनीतिक दलबिच गठबन्धन – पूर्व प्रधानमन्त्री नेपाल
दमक, २० मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न राजनीतिक दल वीच गठबन्धन निर्माण भएको स्पष्ट पारेका छन् । गठबन्धनमा कुनै समस्या नदेखिएको बताउदै उनले...




