तामाङसालिङ अध्यक्षमा मिङमाङ लामा निर्वाचित

काठमाडौं, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङमार लामा निर्वाचित भएका छन् । आज (शनिबार) काठमाडौं बौद्धमा आयोजित प्रथम प्रान्तीय अधिवेशनले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति सर्वसम्मतिमा...

लिम्बुवान महिला मञ्च सुनसरी अध्यक्षमा पुनः सरस्वती सुब्बा

धरान, १८ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्च, सुनसरी जिल्लाको तेस्रो अधिवेशनले पुनः सरस्वती सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय...

सागर केरुङद्वारा निर्देशत ‘ईहुहु’ भिडियोमा सार्वजनिक

काठमाडौ, १८ मङ्सिर । लिम्बु भाषाको जागृतिमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द तथा संगीत रहेको गीतलाई नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर...

लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्षमा पुनः रेखा राई निर्वाचित

कतार, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कतारमा सम्पन्न अधिवेशनले पुनः रेखा राईको अध्यक्षतामा ६२...

छकलीटार भेलाको उद्घाटन कार्यक्रम सम्पन्न

तेह्रथुम, १७ मंसिर । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार स्थित छकलीटारमा लिम्बुहरुको ऐतिहासिक भेला सम्पन्न भएकोछ । लिम्बु थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बुहरुको सहभागिता रहेको छ । छकलीटार भेला उद्घाटन...