लिम्बुवान मञ्च दमक ६ अध्यक्षमा विना आङदेम्बे

दमक, १७ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. ६ मा वडा समिति गठन भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बिना आङदेम्बेको अध्यक्षतामा समिति गठन भएको हो । मञ्चका प्रान्तीय सचिव धनराज...

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा घिमिरे र थापाको प्यानलसहित उम्मेदवारी दर्ता

विराटनगर, लिम्बुवानखबर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । शनिबार हुने मतदानमा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् । सभापतिमा संस्थापन...

घरेलु टिम माङसेबुङलाई आत्मानन्द कप उपाधि

माङसेबुङ, १७ मंसिर । इलामको माङसेबुङमा जारी १४औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिकाले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो...

हुक्पा चोङबाङ कल्याण संघको प्रशिक्षण कार्यक्रम

मेयङलुङ्, १७ मंसिर । हुक्पाचोङबाङ कल्याण संघ केन्द्रिय कार्यसमितिको आयोजनामा जिल्ला स्तरीय १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजार स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा तेह्रथुम जिल्ला...

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकालाई

सुसन राई कमल, १६ मंसिर । कमल गाउँपालिकामा जारी प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा...