शेर्पा महिला मञ्चको अध्यक्षमा याङ्जी शेर्पा

लिम्बुवानखबर संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय शेर्पा प्रान्तीय मञ्चको जनवर्गीय संगठन संघीय महिला शेर्पा मञ्च गठन भएको हो । शनिबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा याङजी शेर्पाको अध्यक्षतामा समिति गठन भएको हो ।...

एमालेको नेतृत्व चयन गर्न विहान ४ बजेदेखि मतदान सुरू

लिम्बुवानखबर, १५ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनबाट अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित हुन प्रतिनिधिहरुले मतदान शरु गरेका छन् । अध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि आज (मंगलबार) विहान करिव ४ बजेदेखि मतदान...

लिम्बुवान भोलेन्टियर्सले तेस्रो राष्ट्रिय भेला गर्ने

दमक, १३ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एलभी) केन्द्रीय कमाण्डले तेस्रो राष्ट्रिय भेला गर्ने जनाएको छ । भोलेन्टियर्सले आगामी तेस्रो लिम्बुवान अधिवेशनलाई लक्षित गर्दै राष्ट्रिय भेला गर्न लागेको हो । शनिबार...

प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजिको भाषा मान्यता प्रदान गर्न माग

बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन । आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश...

कांग्रेस झापा सभापतिमा थेवे विजयी, पदाधिकारीमा प्यानलै विजयी

दमक, १२ मंसिर । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विर्तामोडमा आज आइतवार दिउँँसो अन्तिम मतगणना अनुसार थेवेले आफना प्रतिद्धन्दी रामबहादुर...