मुख्यमन्त्रीद्वारा दमकस्थित बेलडाँगीमा निर्मित भवनको उद्घाटन
दमक, ११ मंसीर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा नवनिर्मीत भवनको उद्घाटन गरेका छन् । शनिवार शिविरमा एक कार्यक्रम बीच मुख्यमन्त्री राईले भवनको उद्घाटन गरेका हुन् ।...




