लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस लिम्बु

बहराईन । संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस निर्विरोध निर्वाचित भएको छ । बुधबार सम्पन्न मञ्चको तेस्रो अधिवेशनबाट लिम्बु निर्वाचित भएका हुन् । बहराइनमा आयोजित तेस्रो ऐतिहासिक अधिवेशनले लिम्बुको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति...

लिम्बु कथामा आधारित चलचित्र ‘सुनौली रुपौली’ बन्ने

  लिम्बुवानखबर संवाददाता । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ’सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । मंगलबार चलचित्र निर्माण कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स...

आत्मानन्द कप: सडेनडेत्थमा फिदिमलाई हराउदै माङसेबुङ फाईनलमा प्रवेश

माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै माङसेबुङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल गर्दै बराबरी खेलको माङसेबुङले...

लेटाङमा लिम्बुवान मञ्चको कार्यालय उदघाटन

लेटाङ, १५ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ नगर कार्य समितिको कार्यालय उदघाटन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्चकी उपाध्यक्ष प्रदेश नंं. १ की सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले...

एमाले, कांग्रेस, माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश

मिक्लाजुङ, १४ मंसिर । मोरङको मिक्लाजुङ्मा एमाले, कांग्रेस र माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको चियापान, अन्तरक्रिया तथा अन्तराष्ट्रिय दासत्व उन्मुलन दिवस कार्यक्रममा उनीहरु पार्टी...