लिम्बू चलचित्र थिमको ‘छुइ छुइ हा’ बोल गीतको भिडियो सार्वजनिक

लिम्बुवानखबर, २० कार्तिक । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’ को ‘छुइ छुइ हा’ बोलको गीतसार्वजनिक भएको छ । शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई चर्चित सर्जक तथा निर्देशक...

मिक्जालुङ ७ लेखगाउँमा खाद्यान्यको अभाव

मिक्लाजुङ । पहिरोले तहसनहश बनेको पाँचथरको मिक्लाजुङ गाँउपालिका ७ स्थित लेकगाँउमा खाद्यान्यको अभाव भएको । बाढीपहिरोबाट विस्थापित सहित गाँउका करिब एक सय २६ घरले भोकमरिको सामना गर्नुपरेको हो । पहिरोले सडक अबरुद्ध भएपछि खाद्यसामग्री आपुर्ति...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक

लिम्बुवानखबर, दमक । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ । सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता...

फाकफोकका पाँच वर्षिय दिपशन राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

इलाम : फाकफाेकथुम गाउँपालिका वडा नम्बर १ का दिपशन राईको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । साविक आम्चाेक ७ निवासी देउप्रसाद राईको कक्षा १ मा अध्ययनरत पाँच वर्षिय छोरा कार्तिक १४ गते विहान...

पहिरो पिडित ४६ घरपरिवारलाई राहत वितरण

लिम्बुवानखबर, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ र इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ मा पुगेर पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति...