फेदेनमा लिम्बु मौलिक पहिचानमा छलफल

पाँचथर, लिम्बुवानखबर संवाददाता। मौलिक याक्थुङ पहिचानको खोजमा आधारित पुस्तक लिम्बू पहिचानमा समेटिएका विषयबस्तु माथि आज पाँचथरको फिदिममा चर्चा गरिएको छ । लिम्बु स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले पुस्तकमा लिम्बुहरुको भाषा, धर्म,सस्कृति,लिपी,रितिरिवाज र परम्परालाई समेट्न...

मिस झापाको उपाधि सेबिकालाई

झापा, १६ कात्तिक । वीरता जेसीजद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । उपाधिसंगै सेबिकाले स्कुटर पाएकी छिन् । त्यस्तै फ्रस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम...

भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी झापालाई

लिम्बुवानखबर संवाददाता । एफइ खुमलटार भेट्रान्सलाई पाखा लगाउँदै झापा भेट्रान्स फुटबल क्लब फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको विजेता बन्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले बलियो टोली खुमलटारलाई २–१...

प्रदेश १ मा पाँचदलीय गठबन्धनद्वारा सरकारमा दावी पेश

विराटनगर, १५ कार्तिक । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी पाँचदलीय गठबन्धनले दाबी पेस गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।...

लिम्बु गीत ‘निङवा इगेक’को म्यूजिक भिडियोको छायाङकन सम्पन्न

लिम्बुवानखबर संवाददाता । लिम्बु भाषाको पालाम गीत ’निङ्वा इगेक’ को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेको ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले गरेका हुन् । निरन्ता नेम्बाङको शब्द संकलन...