राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदुतले बुझाए आ–आफ्नो ओहदाको प्रमाणपत्र
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ। काठमाडौं, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज चार देशका राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।...




