भोलिदेखि दमकमा सेतुमारी कप हुदै

दमक, १५ असोज/ झापाको दमक १० स्थित सेतुमारी खेल मैदानमा भोलिदेखि जिल्ला स्तरीय सेतुमारी कप २०७८ हुने भएको छ । स्थानीय सेतुमारी युवा समाजको अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिता अन्र्तगत पहिलो दिन कमल फुटबल...

लिम्बुवान मञ्च मोरङ्को पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पुरा– दिलु लिङदेन

लेटाङ, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेनले शनिबार हुन गईरहेको पाँचौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएकी छन् । शनिबार आयोजना हुने पाँचौ अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार...

मेलिना र सुनिताको आवाजमा ‘निङवा पङ्सिङ्लो’ लिम्बु गीत सार्वजनिक

दमक, १५ असाेज । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बू द्वयको आवाजमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘निङवा पङ्सिङ्लो’ सार्वजनिक गरिएको छ । बिहिबार ललितपुर नखिपोटस्थित युङचाहिम होटलमा पुर्व भौतिक पुर्वाधार तथा यातायात...

संघीय दलित मञ्चद्वारा बिराटनगरमा राजनैतिक भेटघाट कार्यक्रम

लिम्बुवानखबर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च, नेपालले विराटनगर १९ स्थित घिनाघाटमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले,...

शिवसताक्षी ३ को लिम्बुवान मञ्च अध्यक्षमा भिमबहादुर निङ्लेखु

शिवसताक्षी, १४ असोज । संघीय लिम्बूवान मञ्च नेपाल झापाको शिबसताक्षी ३ ले दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । धरमपुरको भर्लिचनस्थित प्रताप निङ्लेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि भीम बहादुर निङ्लेखुको अध्यक्षतामा नौ सदस्यीय...