पाँचथरको कुम्मायक गाउँपालिकाले प्रयोगमा ल्यायो श्रीजंगा लिपि

पाँचथर, ११ असोज। पाँचथरको कुम्मायक गाउँपालिकाले देवनागरिक र श्रीजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरिक र श्रीजंगा...

सवारीको ठक्करबाट एकको मृत्यु, स्थानीयद्धारा सडकमा प्रर्दशन

शिसवताक्षी, ११ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित शिवसताक्षी माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर लोकमार्ग अवरुद्ध पारेपछि सडक जम्मा भएको जनाइएको छ । सोमबार बिहान को२च २६३२ नम्बरको सो...

पूर्व संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश

झापा, ११ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजित भएपछि नेपाली कांग्रेस झापाका पुराना एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २–२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी...

दमककै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभाको प्रतिवेशन सार्वजनिक

दमक, ११ असोज । दमक ८ स्थित यहाँकै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा आजबाट शुरु भएको छ । सहकारीले आज (आइतवार) बार्षिक प्रतिवेदन सार्वजनिक गरिएसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको हो...

लिम्बुवान सामाजिक मञ्च यूकेको थरक ग्रेज शाखा अध्यक्षमा हरिप्रथम फोम्बो

लिम्बुवानखबर, ११ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको थरक ग्रेज शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके प्रवास अध्यक्ष टंक...