खाती बने दमक सुनचाँदी ब्यवसायी संघको अध्यक्ष

दमक, १२ असोज। दमकका पुराना स्थापित सुनचाँदी ब्यवसायी काशीराम विश्वकर्मा (खाती) संघको दमक अध्यक्षमा निर्वाचित भएका छन् । दमकका सामाजिक तथा ब्यवसायीक अगुवा खाती दमक सुनचाँदी व्यवसायी संघको छैंठौ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।...

स्वरुपराज आचार्यको आवाजमा ‘तिम्रै हुन पाउ’ गीत सार्बजनिक

काठमाडौं । चर्चित गायक स्वरुप राज आचार्यको आवाजमा मेल भर्सन “तिम्रै हुन पाउ” बोलको आधुनिक गीत सार्बजनिक भएको छ्र । माया पिरतीले सचिजएको गीत तिम्रै हुन पाउँ गीतको शब्द गीतकार सागर राउतले कोरेका हुन् ।...

किरात सिरिजंगा लिपि समायोजन कार्यादल गठन

काठमाडौं । किरात सिरिजंगा लिपि समायोजन सम्बन्धी बिज्ञहरुको कार्यदल गठन गरिएको छ । सोमबार काठमाडौंमा बसेको किरात समन्वय समितिको बैठकले विज्ञहरुको कार्यदल गठन गरेको हो । डा. तारामणि राईको संयोजकत्मा कार्यदल गठन भएको छ ।...

लिम्बुवान मञ्च केराबारी २ को वडाध्यक्षमा सुजन खजुम निर्वाचित

सिंहदेवी, १२ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल केराबारी २ वडा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सिंहदेवी बिहीबारे सेवारो होटलको...

चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग

चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ । गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा...