आज थारुहरुले अटवरी पर्व मनाउँदै

लिम्बुवानखबर, २७ भदौं । थारु समुदायले आज देशव्यापी रुपमा अटवारी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिएको...

राष्ट्रिय जनमुक्ति पार्टी राज्य व्यवस्था परिवर्तनको लागि ३०औं बर्ष देखि आन्दोलित छ– संस्थापक अध्यक्ष थापा

लिम्बुवानखबर । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष मालवरसिंह थापा (एमएस)ले मुलुकको राजनितिमा सत्ताको लागी नभै राज्य व्यवस्था परिवर्तन गर्नको लागी जनमुक्ति ३०औं वर्षदेखी आन्दोलन गर्दै आएको दावी गरेका छन् । शनिबार जनमुक्ति पार्टीको छैर्टौ राष्ट्रिय...

संघीय मञ्चद्वारा ११ भाषा बाहेक अन्य भाषालाई पनि कामकाजी भाषा सिफारिस गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, २६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भाषा आयोगद्वारा ११ वटा मातृभाषालाई मात्र सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेकोमा सरकारलाई ध्यानाकर्षण गरेको छ । राई, शेर्पा, खस, रानाथारु, धिमाल, लेप्चा, याक्खा, आठपहरिया लगायतका मातृभाषालाई...

शिवसताक्षी ११ मा लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन

शिवसताक्षी । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स जिल्ला कमाण्डले शिवसताक्षी ११ मा वडा कमाण्ड गठन गरेको छ । मञ्चका प्रान्तीय सदस्य जसकुमार तामाङकाे प्रमुख आतिथ्यतामा वडा ११ स्थित विहानी प्रतिभा जमाको सभाहलमा कमाण्ड...

लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ अडियो सार्वजनिक

लिम्बुवानखबर, २६ भदौं । लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ बोलेको अडियो गीत सार्वजनिक भएको छ । बहुप्रतिभाका धनी निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार सागर केरुङको शव्द तथा संगीतमा सजिएको जनजागरण गीतको अडियो युट्युबबाट सार्वजनिक...