अधिकारी बाबुछोरीेद्वारा जन्मोत्सवमा कोषलाई सहयोग
विर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् । अधिकारी बुवाछोरीले पत्रकार महासंघ झापाका...




