लिम्बुवान मञ्च सुनसरीले गर्‍यो क्रियासिल कार्ड वितरण शुरु

धरान, २८ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, सुनसरी जिल्ला समितिले क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ । आज (सोमबार) जिल्ला कार्यालयमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा...

लिम्बुवान मेचीनगर १२ संयोजकमा ललित तुम्रोक, असोज ८ गते वडा अधिवेशन हुँदै

मेचीनगर, २८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मेचीनगर १२ नम्बर वडाको संयोजकमा ललित तुम्रोक चयन भएका छन् । सोमबार मेचीनगरको चारआलीमा भएको भेलाले तुम्रोकलाई संयोजकमा चयन गरेको हो । मञ्चका महासचिव यलम्बर खम्बूको उपस्थितिमा...

इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो । परीक्षामा सहभागी हुन ९...

विवादका कारण लावाखोला खानेपानी आयोजना अलपत्र परेको छ

माेरङ्। लावाखोला खानेपानी उपभोक्त समितिको बिबाद चुलिएको छ । समितिको बिधान अनुशार २०७४ बैशाख देखि १ घर १ साधारण सदस्य प्रदान गर्ने ब्यवस्था बमोजिम साबिक टाँडी गा.बि.स का १ देखि ९ सम्मका वार्डहरुलाई आधार मानी...

संखुवासभा हत्याकाण्डका आरोपी कार्कीलाई प्रहरीले गर्‍यो सार्वजनिक

लिम्बुवानखबर, २७ भदौं । संखुवासभा मादी १ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयको प्राङ्गणमा पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरेको हो । मृतकका...